हाम्रा प्रयोगकर्ताका अनुभवहरू

HostelHub प्रयोग गर्ने होस्टल मालिक, विद्यार्थी र व्यवस्थापकहरूको वास्तविक प्रतिक्रिया

2
कुल समीक्षा
5.0
औसत मूल्यांकन
1000+
खुशी प्रयोगकर्ता
Sanctuary Girls Hostel Block B

Sanctuary Girls Hostel Block B

Ashok Shrestha (होस्टल मालिक)

HostelHub ले हाम्रो होस्टल व्यवस्थापनलाई धेरै सजिलो बनायो। विद्यार्थी भर्ना, भुक्तानी ट्र्याकिङ, र रिपोर्टिङ सबै एकै ठाउँ। समय बचत भयो, व्यवसाय बढ्यो। धेरै सहज र भरपर्दो प्रणाली।
20 Apr, 2026
Sarita Kc

Sarita Kc

Sanctuary Girls Hostel Block B

Safe, clean, and friendly environment. The staff is very helpful. Highly recommended for girls in Kathmandu.
20 Apr, 2026

हाम्रो बारेमा प्रतिक्रिया दिनुहोस्