HostelHub — होस्टल व्यवस्थापन र Online Room Booking अब एकै प्लेटफर्ममा

विद्यार्थी व्यवस्थापन, कोठा बुकिङ, अनलाइन रिजर्भेसन, भुक्तानी ट्र्याकिङ र भोजन व्यवस्थापन — सबै एकै ठाउँबाट सजिलै सञ्चालन गर्नुहोस्। होस्टल खोज्ने, कोठा तुलना गर्ने र बुक गर्ने अब झनै सरल। १४ दिन निःशुल्क परीक्षण।

125
कुल विद्यार्थीहरू
24
सहयोगी होस्टल
5
शहरहरू

🔍 कोठा खोजी / रिजर्भ गर्नुहोस्

🎓 विद्यार्थी-अनुकूल 🔒 सुरक्षित बुकिंग 💰 उचित मूल्य 🏠 प्रमाणित होस्टल

🏨 HEAN सदस्य हुनुहुन्छ?

HEAN सदस्यहरूले HostelHub मा विशेष सदस्य मूल्य (Exclusive Member Pricing) प्राप्त गर्नुहुन्छ।
आफ्नो HEAN सदस्यता प्रमाणित गरी Exclusive Pricing अनलक गर्नुहोस्।

HEAN सदस्यता प्रमाणित गर्नुहोस् →

तपाईंको HEAN दर्ता नम्बर केवल सदस्यता प्रमाणीकरणका लागि मात्र प्रयोग गरिन्छ।

30
खुसी विद्यार्थीहरू
5
सहयोगी होस्टल
1
शहरहरूमा उपलब्ध

हाम्रा प्रमुख सुविधाहरू

HostelHub ले प्रदान गर्ने विशेष सुविधाहरू जसले तपाईंको होस्टल व्यवस्थापनलाई सजिलो बनाउँछ

विद्यार्थी व्यवस्थापन

सबै विद्यार्थी विवरण एउटै ठाउँमा प्रबन्धन गर्नुहोस्, अध्ययन स्थिति, सम्पर्क जानकारी र भुक्तानी इतिहास

कोठा उपलब्धता

रियल-टाइम कोठा उपलब्धता देख्नुहोस्, आवंटन गर्नुहोस् र बुकिंग प्रबन्धन गर्नुहोस्

भुक्तानी प्रणाली

स्वचालित भुक्तानी ट्र्याकिंग, बिल जनरेट गर्नुहोस्, रिमाइन्डर पठाउनुहोस् र वित्तीय विवरण हेर्नुहोस्

भोजन व्यवस्थापन

मेनु योजना बनाउनुहोस्, भोजन आदेश ट्र्याक गर्नुहोस् र खानेकुराको इन्भेन्टरी प्रबन्धन गर्नुहोस्

विश्लेषण र रिपोर्ट

होस्टलको प्रदर्शन विश्लेषण गर्नुहोस्, आगामी आवश्यकताहरूको अनुमान गर्नुहोस्

मोबाइल एप्प

होस्टल प्रबन्धन गर्नुहोस् वा विद्यार्थीहरूले आफ्नो भुक्तानी, कोठा स्थिति र भोजन अर्डर हेर्न सक्ने

HostelHub कसरी काम गर्छ?

हाम्रो प्रणाली प्रयोग गर्ने सजिलो ३ चरणहरू

1

खाता सिर्जना गर्नुहोस्

निःशुल्क खाताको लागि साइन अप गर्नुहोस् र आफ्नो होस्टल विवरणहरू थप्नुहोस्

2

व्यवस्थापन सुरु गर्नुहोस्

विद्यार्थीहरू थप्नुहोस्, कोठा आवंटन गर्नुहोस्, र भुक्तानीहरू ट्र्याक गर्नुहोस्

3

विस्तार गर्नुहोस्

हाम्रा उन्नत सुविधाहरू प्रयोग गरेर आफ्नो होस्टल व्यसायलाई बढाउनुहोस्

हाम्रा ग्राहकहरू के भन्छन्

"HostelHub ले हाम्रो होस्टल व्यवस्थापनलाई धेरै सजिलो बनायो। विद्यार्थी भर्ना, भुक्तानी ट्र्याकिङ, र र..."
Ashok Shrestha

Ashok Shrestha

Sanctuary Girls Hostel Block B

"Safe, clean, and friendly environment. The staff is very helpful. Highly recommended for girls in Ka..."
Sarita Kc

Sarita Kc

Sanctuary Girls Hostel Block B

सबै प्रशंसापत्र हेर्नुहोस्

पछिल्ला लेखहरू

काठमाडौं महानगरपालिकाको होस्टल दर्ता अनिवार्यता: नियम, प्रक्रिया र अनुगमन

काठमाडौं महानगरपालिकाको होस्टल दर्ता अनिवार्यता: नियम, प्रक्रिया र अनुगमन

Jun 01, 2026

काठमाडौं महानगरपालिकाले होस्टल सञ्चालनका लागि अनिवार्य दर्ता र नवीकरण प्रणाली लागू गरेको छ। यस लेखमा...

पढ्नुहोस् →
काठमाडौंका उत्कृष्ट गर्ल्स होस्टल – भाग २ (थप ५ उत्कृष्ट विकल्प)

काठमाडौंका उत्कृष्ट गर्ल्स होस्टल – भाग २ (थप ५ उत्कृष्ट विकल्प)

Apr 30, 2026

भाग २: थप ५ सुरक्षित गर्ल्स होस्टल – Malika, Nirja, Navya, Aurora, Girls Hostel Pulchok।

पढ्नुहोस् →
काठमाडौंका उत्कृष्ट गर्ल्स होस्टल – भाग १ (पहिलो ५)

काठमाडौंका उत्कृष्ट गर्ल्स होस्टल – भाग १ (पहिलो ५)

Apr 30, 2026

भाग १: काठमाडौंको पहिलो ५ सुरक्षित गर्ल्स होस्टल – Sanctuary, Hamro Ghar Sansaar, Jasmine, Harpal Sa...

पढ्नुहोस् →

योजना अनुसारका मूल्यहरू

तपाईंको होस्टल व्यवस्थापन आवश्यकताअनुसार उपयुक्त योजना छान्नुहोस्

१४ दिन निःशुल्क परीक्षण | कुनै पनि क्रेडिट कार्ड आवश्यक छैन

सुरुवाती

रु. 2,999
/महिना
विद्यार्थी सीमा: ५० विद्यार्थी सम्म
होस्टल सीमा: १ होस्टल सम्म
१४ दिन निःशुल्क परीक्षण
योजना छान्नुहोस्

एन्टरप्राइज

रु. 8,999
/महिना
विद्यार्थी सीमा: असीमित विद्यार्थी
होस्टल सीमा: बहु-होस्टल व्यवस्थापन (५ होस्टल सम्म)
१४ दिन निःशुल्क परीक्षण
योजना छान्नुहोस्

सबै योजनाहरूमा समान सुविधाहरू उपलब्ध छन्।
फरक केवल विद्यार्थी संख्या र होस्टल क्षमतामा मात्र हो।

१४ दिनको निःशुल्क परीक्षण

हाम्रो प्रणालीको सबै सुविधाहरू निःशुल्क परीक्षण गर्नुहोस्, कुनै पनि बाध्यता बिना

१४ दिन निःशुल्क • कुनै क्रेडिट कार्ड आवश्यक छैन • कुनै पनि प्रतिबद्धता छैन !